सबै भन्दा पहिले तपाईंले You Tube को Video मा  Right Mouse Click गरी Video Link Copy गर्नुहोस् । (तल दिएको चित्रमा जस्तै गरी )

यहाँ Click गर्नुहोस् तलको जस्तो पेज खुले छ त्यहा अघी कपी गरेको Video URL लाई तलको बक्समा Pest गर्नुहोस् ! अनी Download  मा Click गरेपछी केही समय पर्खनुहोस् ।




अब तपाईंले चाहेको Format मा Video Convert भयो, त्यसपछी तपाईंले कुन Format मा भिडियो Download गर्ने हो त्यही Click गर्नुहोस् ।  

(माथिको चित्र राम्रो सँग हेर्नुहोस् ।) अनी अन्य नयाँ नयाँ गीतको MP3 चहेमा www.Freenepalisong.com वा यहाँ Click गर्नुहोस् । 


Youtube To Video Download (3GP, MP4 FLV Download)

By: Unknown on: 8:51 AM

2 comments:

 
Copyright © New Nepali Video
Blogger Templates Wallpapers Hack Wfi